इमरान खान जेलमा

इमरान खानको दुखेसो : सी ग्रेडको जेलमा अध्याँरो कोठामा छु, पत्रिका पढ्न पनि दिँदैनन् ।

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अहिले अटक जेलमा छन् । इस्लामावादको एक अदालतले शनिबार उनलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको हो । इमरान खान आफ्नी पत्नी बुशरा बेगमलाई भेट्न चाहन्छन् । यसका लागि उनले अधिकारीसँग आग्रह गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved