लाहोर। पाकिस्तानका अपदस्थ प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खान एक विशाल र्यालीमा सहभागि भएका छन् । खानमाथि तीन हप्ताअघि गोली प्रहार भएको थियो । गोली लागेर घाइते भएका खानले शनिबार रावलपिण्डीमा भएको एक विशाल र्यालीमा...