इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३

‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ आजदेखि भृकुटीमण्डपमा सुरु

काठमाडौं। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved