काठमाडौं। बागमती प्रदेश सरकारमा आधाआधा समय मुख्यमन्त्रीको कार्यकाल चलाउने गरी भएको सहमति पत्र सार्वजनिक भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच आधा-आधा कार्याकाल चलाउने गरी सहमति भएको थियो। सहमतिअनुसार कांग्रेसले अब मुख्यमन्त्रीको जिम्मेवारी पाउनुपर्नेछ। तर नेकपा एकीकृत समाजवादीबाट...