इन्द्रावती खोला

इन्द्रावती खोलामा हामफाली बेपत्ता भएका एक व्यक्तिको शव फेला

काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती खोलामा हाम फाली बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । शुक्रबार मेलम्ची नगरपालिका-११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट इन्द्रावती खोलामा हामफालेका हेलम्बु गाउँपालिका-६ का ६४ वर्षीय विष्णुप्रसाद गजुरेलको शव सशस्त्र प्रहरीले शव फेला पारेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved