काठमाडौं । तीन वर्षदेखि राइड सेयरिङ एपमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्याउँदै आफ्नो जीवन चलाइरहेका राइडर समीर राई सार्वजनिक सवारी सञ्चालकहरूले राइड सेयरिङविरुद्ध उत्रिएकोमा असन्तुष्टि पाेख्छन्- सबैले काम गरी खान पाउनुपर्यो नि ! सार्वजनिक सवारी साधन सञ्चालक व्यवसायीहरूले निजी सवारी साधनले...