इण्डियन आइडल

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएकी हुन् । मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । बाहिरिएपछि उनले आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved