गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजामा सहायता सामग्री लिन आएका प्यालेस्टिनीमाथि इजरायलले गोली हानेको बताएको छ । गोली प्रहारबाट मंगलबार २७ जनाको मृत्यु तथा ९० जना घाइते भएको मन्त्रालयको दाबी छ । घाइतेमध्ये केहीको अवस्था ‘गम्भीर’ रहेको...