इजरायली सेनाको छापा

गाजाको अस्पतालमा इजरायली सेनाको छापा, दर्जनौं आतंकवादी नियन्त्रणमा लिएको दाबी

काठमाडौं । इजरायलको सेनाले दक्षिणी गाजाको मुख्य अस्पताल नासेरमा आतंकवादीले आश्रय लिएको दाबी गरेको छ । अस्पतालमा छापा मार्ने क्रममा दर्जनौ आतंकवादीलाई नियन्त्रणमा लिएको इजरायली सेनाले बताएको हो । अस्पतालमा आतंकवादीले आश्रय लिएको र अपहरण गरिएका शव लुकाएर राखेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved