काठमाडौं इजरायलबाट उद्धार गरेर ल्याइएका १८ जना नेपालीमध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगेका छन् । भारतीय उद्धार उडानमार्फत दिल्ली आएकामध्ये ७ जनालाई नेपाली दूतावासले बस रिजर्भ गरेर महेन्द्रनगर पठाएको हो । बाँकी ११ जना जहाजमार्फत काठमाडौं आउनेछन् ।...