इजरायलको जवाफ

हमासको ससर्त प्रस्तावमा युद्धविराम नहुने इजरायलको जवाफ,  सर्तहरू “विचित्र” भएको टिप्पणी

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको प्रस्तावित युद्धविरामका सर्त अस्वीकार गरेका छन् । उनले हमासका सर्त अस्विकार गर्दै एक महिना भित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले युद्ध विराम नगर्ने बताएका हुन् । गाजामा पूर्णरुपले विजय प्राप्त गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved