इजरायलको आक्रमण

प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलको आक्रमण, २१ जनाको मृत्यु

काठमाडौं । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । उक्त घटनामा १५० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनीहरूको एउटा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved