इङ्ल्यान्ड- नेदरल्यान्ड्स

इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य, स्टोक्सको शतक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई ३४० रनको लक्ष्य दिएको छ। भारतको पुनेमा जारी खेलमा इङ्ल्यान्डले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३३९ रन बनाएको हो। इङ्ल्यान्डको लागि बेन स्टोक्सले शतकीय पारी खेले। स्टोक्सले ८४ बलमा ६ चौका र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved