काठमाडौं । साविक विजेता इङ्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एटको आफ्नो अन्तिम खेलमा आयोजक अमेरिकालाई आज १० विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ल्याण्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । जारी विश्वकपमा सेमिफाइनल पुग्ने इङ्ल्याण्ड...