काठमाडौं । म्यानचेष्टर यूनाइटेडलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आज साँझ भएको म्यानचेस्टर डर्बीको खेलमा सिटीले यूनाइटेडमाथि २-० ले जित निकालेको हो। पहिलो हाफमा आत्मघाती गोल खाएर पछि परेको यूनाइटेडले पहिलो हाफको अन्तिम मिनेटमा...