इंग्ल्यान्ड-पाकिस्तान

विश्वकप क्रिकेट : इंग्ल्यान्डसँग पराजित हुँदा पाकिस्तान पाँचौ स्थानमा सीमित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ।  शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल यात्रा समाप्त भएको हो। आफ्नो अन्तिम लिग चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराएसँगै इंग्ल्यान्ड अर्को वर्ष हुने च्याम्पियन्स ट्रफिका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved