काठमाडौं। पोखरामा सम्पन्न २२औं संस्करणको आहा-रारा पोखरा गोल्डकपमा उपाधि संकटा क्लबले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिज युथ स्पोर्टस क्लब अमेरिकालाई ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। योसंगै संकटाले दोस्रो पटक आहा-रारा...