आहारारा गोल्ड कप

आहारारा गोल्ड कप : थ्री स्टार क्वाटरफाइनलमा, आयोजक पराजित

काठमाडौं। आहारारा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लब क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। थ्री स्टारका लागि योगेश गुरुङ र अन्जल महर्जनले गोल गरे। सहाराको लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved