आर्मी क्लव

नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी जयरानीले राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण जितिन्

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्। पोखरा रंगशालामा आज विहान भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। फाइनल चरणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved