आर्थिक–सामाजिक क्षेत्र

कतारले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताएका छन् । रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबिचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो । शुक्रबार काठमाडौँको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved