आर्टिकल-३७०

कश्मीरबारे सर्वोच्चको फैसलापछि भारतीय प्रधानमन्त्रीको आलेख- ‘एक भारत, श्रेष्ठ भारत’ को भावना बलियो भयो

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०१९ अगष्ट ५ मा संसदको बहुमतबाट धारा ३७० खारेज गरेको थियो । संसदको उक्त निर्णयविरुद्ध परेको मुद्दामा अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारलाई राहत दिएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री मोदीको भाष्कर दैनिकमा प्रकाशित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved