आरोन फिन्चद्धारा सन्यास

अस्ट्रेलियाका कप्तान फिन्चद्धारा टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा

एजेन्सी।अस्ट्रेलियाको टी–२० टोलीका कप्तान आरोन फिन्चले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । करिब एक वर्षअघि उनले एकदिवसीय क्रिकेट छोड्ने निर्णय गरेका थिए । त्यसयता उनले टी–२० क्रिकेटबाट पनि सन्यास लिन सक्ने अनुमान गरिएको थियो । यद्यपी उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved