आरन

फलाम पिट्न विश्वकर्माले बनाए विद्युतबाट चल्ने स्वचालित घन

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved