आयुषसिंह ठकुरी

नेपाली टिकटकर आयुषले गरे पाकिस्तानी टिकटकर जमालीसँग इन्गेजमेन्ट

काठमाडौं। चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन्। शुक्रबार दुबईमा इन्गेजमेन्ट भएको हो। दुईबीच लामो समययता प्रेम सम्बन्ध थियो। आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन्। एकअर्काले औँठी लगाइदिएको दृश्य भिडिओमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved