आयुर्वेदको अनुसन्धान

आयुर्वेदको अनुसन्धानमा बजेट पर्याप्त छैन : डा. उपाध्याय

काठमाडौं। बजेट अभावका कारण आयुर्वेदक्षेत्रको अनुसन्धान हुन नसकेको आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताएका छन् । शुक्रबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दैं आयुर्वेद क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताएका छन् । उनले भने ‘जसरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved