काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम...