आयातुल्लाह अली खमेनी

आगामी ४८ घण्टाभित्र इरानले इजरायलमा आक्रमण गर्नसक्ने

काठमाडौं । इरानले २४ देखि ४८ घण्टा भित्रमा इजरायलमा आक्रमण गर्नसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्लूमबर्गका अनुसार सिरियाको दमास्कसमा इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमणको बदलामा इरानले आक्रमण गर्न लागेको हो । अप्रिल १ एलिट कुड्स फोर्सका कमाण्डर ब्रिगेडियर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved