आयरल्यान्ड

यू–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डसँग अमेरिका पराजित

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा आयरल्यान्डसँग अमेरिका पराजित भएको  छ। ब्लोइमफोन्टेनस्थित मनग्वाङ ओभलमा शुक्रबार भएको खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो। १०६ रनको लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। आयरल्यान्डका लागि र्यान हन्टर ५० रनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved