आयरल्याण्ड वल्भ्स-नेपाल

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरूद्धको २ खेलको टी–२० सिरिज नेपालले क्लिनस्विप गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालले आयरल्याण्ड वल्भ्सलाई ७१ रनले पराजित गरेको हो। सिरिजको पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।...