आमहड्ताल

सुदूरपश्चिममा आमहड्ताल खुल्यो, सोमबार प्रदेशसभा घेराउ

धनगढी । सुदूरपश्चिम प्रदेशमा आमहड्ताल खुलेको छ। कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै गरिएको आमहड्ताल खुलेको हो। सुदूरपश्चिम प्रदेशमा आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म आमहड्ताल गरिएको थियो। प्रहरीका अनुसार प्रदेशमा आमहड्ताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved