आपूर्ति व्यवस्था

मूल्यवृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका  छन् । मन्त्रालयमा बुधबार आयोजित छलफलमा उनले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved