काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् । आइतबार वायुसेवा कम्पनीहरूले प्रेस विज्ञप्ति जारी गरी सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएका थिए...