आत्महत्या दुरुत्साहन

प्रहरी स्कुलकी शिक्षिकाको आत्महत्या : प्रेमीलाई चार वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत कैलालीले शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश प्रदीपकुमार उपाध्यायको इजलाशले धनगढीको प्रहरी स्कुलकी शिक्षिका २२ वर्षीया शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved