सुर्खेत । जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जना युवाले आत्महत्याको प्रयास गरेका हुन् । कोहलपुर नगरपालिका–१०मा स्थायी घर भएका वर्ष ४०...