आत्मकथा जिजीविषा

‘बधाई मनीषा, तिमी क्यान्सरमुक्त भयौ !’

रगतको रिपोर्ट मेरो हात पर्ने समय भएको थियो। के त्यसले मलाई खुसी देला ? के मेरो संसार पुनः पहिलाको जस्तो होला ? म हिँडेर महिला सेक्सनतर्फ गएँ। त्यहाँ मलाई नर्सले स्वागत गरिन् र डा. मक्करको कोठामा लिएर गइन्। डा....

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved