आतङ्ककारी मारिए

उत्तर-पश्चिम पाकिस्तानमा पाँचजना आतङ्ककारी मारिए

इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही सुरु गरेको छ। “अपरेसनका क्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved