आठौं प्रधानसेनापति खुला म्याराथन

आठौं प्रधानसेनापनि म्याराथन उपाधि आर्मीका राजन रोकायलाई

काठमाडौं। आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरूको वर्चश्व रह्यो । नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved