काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको...