आचारसंहिता

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग...