आङ सान सुची

सुचीलाई छब्बीस वर्षको जेल सजाय, यस्ता छन् आरोप

ब्याङकक । सेना शासित म्यान्मारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेत्री सुचीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved