आङतावा शेर्पा

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वसांसद शेर्पाद्वारा आत्मसमर्पण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शेर्पाले आज बेलुका उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । शेर्पाले भुटानी शरणार्थी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved