आगोलागी

चीनको शान्सी प्रान्तको आगलागीमा २६ जनाको मृत्यु

काठमाडौं। चीनको उत्तरी क्षेत्रमा आगलागीमा परी २६ जनाको मृत्यु भएको छ। बिहीबार चीनको शान्सी प्रान्तस्थित लुलियाङ सिटी ४ तले भवनमा आगलागी भएको हो। आगो नियन्त्रणमा आएको चीनका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। दर्जनौँ मानिसलाई योगङ्जु कोइला उद्योग संयुक्त भवनमार्फत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved