आगलमगी

आगलागीमा परी मध्य टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु

अङ्कारा । टर्किको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्प पीडितको शुक्रबार आगलागीमा मृत्यु भएको छ । यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका छन् । मारिएका सात जना सिरियाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved