काठमाडौं। क्यानडाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा नेपालले पहिलो विकेट लिएको छ । आकाश चन्द डेब्यू खेलमा विकेट लिन सफल भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आकाशले क्यानडाका ओपनर नवनीत धालिवाललाई ४६ रनमा आउट गरे। टस जितेर...