आईसीसी अण्डर १९ विश्वकप क्रिकेट

अण्डर १९ विश्वकपमा नेपाल अफगानिस्तानसँग खेल्दै, सुपर सिक्स पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी अण्डर १९ विश्व कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै छ । सुपर सिक्समा पुग्न दुवै टिमलाई जित्नैपर्ने दबाब छ । मौसमका कारण खेल रोकिएमा भने नेट रनरेटका आधारमा नेपाल सुपर सिक्समा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved