आईजीपी वसन्तबहादुर कुँवर

रविविरुद्ध ठाडो उजुरी परेको हो, सहकारी ठगीको मुख्य समस्या जिबी हुन् : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेविरुद्ध आवश्यक प्रमाण नभेटिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीविरुद्ध उजुरी मात्र परेको बताए । सहकारी ठगी प्रकरणको मुख्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved