काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक-आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ । नेपाल बिमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएकाे हाे...