आईएमई ग्रुप

नेपालको ऊर्जा परियोजना विकासमा आईएमई ग्रुप र पिटी पिएलएन नुसन्तराले साझेदारी गर्ने

काठमाडौं । आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई ग्रुपमा मङ्गलबार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बिच सहकार्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved