आईएमईको करोडपति योजना

आईएमईको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना अफर

काठमाडौं। रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved