आइसर प्रोफर्मर्स च्याम्पियन

आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

काठमाडौं । व्यावसायिक अटोमोबाइल्स उद्योग आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयरमा नेपालले आइसर प्रोफर्मर्स च्याम्पियनको उपाधि जितेको छ । आइमारले हरेक वर्ष प्रोफर्मर्स अफ द इयर मनाउने गरेको छ । कार्यक्रममा नेपालसहित ३० देशले सहभागिता जनाएका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved